Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैंडाकोट नगरपालिका वडा नं १ र २ मा वडा भेजाको आयोजनामा एक हप्ते मगर भाष, अक्खा लिपि आधारभूत प्रशि‌क्षण कार्यक्रम आज देखि उद्घाटन गरी सञ्चालन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ मंसिर १ | बिहान ०८:०८ बजे

गैंडाकोट २९ कार्तिक । गैंडाकोट नगरपालिका वडा नं १ र २ मा एक हप्ते मगर भाष, अक्खा लिपि आधारभूत प्रशि‌क्षण कार्यक्रम आज देखि सञ्चालन गरेको छ ।

नेपाल मगर संघ नगर समितिको समन्वय, नेपाल मगर लेखक संघ नगर समितिको सहकार्य र शहीद लखन थापा मगर भेजा संस्थाको आयोजनामा सात दिने कार्यक्रम गैंडाकोट १ सिर्जनशील महिला समूहको सभा हलमा सञ्चालन गरिएको हो ।
कार्यक्रमा प्रमुख अतिथि नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको अध्यक्ष खड्का बहादुर पानी आले मगर, विशिष्ट अतिथि नेपाल मगर संघ नगर समितिको अध्यक्ष दुर्गा बहादुर पुन मगर, नेपाल मगर लेखक संघ नगर समितिको अध्यक्ष टिका राम सारु मगर, उपाध्यक्ष अनुषा सुनारी मगर,गैंडाकोट १ का वडा सदस्य चेली माया आले मगर साथै तक बहादुर विर्कटा मगर, मगर भूतपूर्व संघ नगर पालिका को अध्यक्ष चेत बहादुर सारु मगर र अन्य प्रशि‌क्षण गर्नको लागि १ र २ को उल्लेखित मगरहरूको सहभागी भएको थियो ।

arkhala ads

यस कार्यक्रमा शुभकामना दिँदै नेपाल मगर संघ गैंडाकोट नगरपालिका संरक्षण केहर सिं थापा मगरले हामी मगर अरूको भाषा बिशेष अभियान गर्छौं तर आफ्नै भाषा सिक्नालाई गार्हो मान्छन् भन्ने कुरा राख्नु भएकाे थियाे । गर्छन । सधैं नेपाल मगर लेखक संघ केन्द्रीय सदस्यले भाषा भनेको बोलेर मात्रै नभई यसलाई लिपि प्रयोग गरी यसको जागरण गर्नको लागि विशेष रुपमा पहल गर्ने प्रतिबद्ध गर्नु भएको छ ।
नेपाल मगर संघ गैंडाकोट नगर समितिको अध्यक्ष दुर्गा बहादुर पुन मगरले मगर भाषा गजल लेखी उपस्थिति सबैलाई सुनाउनु भएको थियो । उहाँले भन्नु भयो “आमाको काख बाटै सिक्ने कुरा अहिले हामीले सिक्नु पर्ने भएको छ ।” त्यसैले अहिले देखि हामीले सिक्दै गयो भने भोलि आउने पिढीलाई सजिलो हुने कुरा भानु भएकाे थियाे ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved