Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

एक हप्ते माग भाष, अक्खा लिपि आधारभूत प्रशि‌क्षण कार्यक्रम आज सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ मंसिर ७ | मध्यान्ह ०८:०८ बजे

गैंडाकोट ७ कार्तिक । गैंडाकोट नगरपालिका वडा नं १ र २ मा एक हप्ते माग भाष, अक्खा लिपि आधारभूत प्रशि‌क्षण कार्यक्रम लाफा महिला आमा समूहको गैँडाकोट १ स्थित बुद्ध विहार ग्याचो डाँडामा भव्य रूपमा सम्पन्न गरिएको हो ।
नेपाल मगर संघ नगर समितिको समन्वय, नेपाल मगर लेखक संघ नगर समितिको सहकार्य र शहीद लखन थापा मगर भेजा संस्थाको आयोजनामा सात दिने कार्यक्रम वडा नं १ र २ को विभिन्न स्थानमा संचालन गरी आज सोही अवधिमा प्रशिक्षण लिनु भएको प्रशिक्षकहरु लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमा प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नं.१ का वडा सदस्य चेली माया सारु मगर, विशिष्ट अतिथि नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको अध्यक्ष खड्का बहादुर पानी आले मगर, विशिष्ट अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष दुर्गा बहादुर मासरंगी मगर, अतिथि नेपाल मगर लेखक संघ नगर समितिको अध्यक्ष टिका राम सारु मगर, उपाध्यक्ष अनुषा सुनारी मगर,नेपाल मगर संघ केन्द्रीय मगर भूतपूर्व संघ सदस्य अध्यक्ष चेत बहादुर सारु मगर र अन्य प्रशि‌क्षण गर्नको उल्लेखित मगरहरूको सहभागी भएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved