Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको बुलिङटारमा “आठौं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता-२०८२ सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ मंसिर १३ | बिहान १०:०८ बजे

बुलिङटार १३ मंसिर । बुलिङटार गाउँपालिका र बुलिङटर गाउँपालिका युवा तथा शिक्षा शाखाको आयोजनामा भएको “आठौं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता-२०८२ भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।

arkhala ads

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित नवलपुरको बुलिङटार गाउँपालिकामा आयोजित आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बुधबार देखि शुक्रबार सम्म भएकाे थियो ।

तीन दिनसम्म भएको कार्यक्रममा समन्वय को भूमिका त्रिभुवन मा.वि. बुलिङटार–३ ले गरेको र सोही अवधिमा स्कूलको मैदान चन्टारमा चलेको थियो ।

प्रतियोगितामा बुलिङटार गाउँपालिका भित्र रहेको मा.वि. तहको ८ सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।
विभिन्न प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने लाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
१. ६ पदक स्वर्ण, ३ रजत, २ कास्य जम्मा ११ जीत हासिल गरी प्रथम श्री जनजागृति मा.वि. बुलिङटार-१
२.६ पदक स्वर्ण, ० रजत, १ कास्य जम्मा ७ जीत हासिल गरी दोस्रो गोरखकालि मा.वि. बुलिङटार-४
३. ५ पदक स्वर्ण, ६ रजत, ७ कास्य जम्मा १८ जीत हासिल गरी तेस्रो शिव मा.वि. बुलिङटार -६ भएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved