Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैंडाकोट १ र २ को शहिद लखन थापा मगर भेजा संस्था १८औं वार्षिक साधारण सभा २०८२ सम्पन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ पुस १२ | मध्यान्ह ०५:०९ बजे

गैंडाकोट १२ पुस । गैंडाकोट १ र २ को शहिद लखन थापा मगर भेजा संस्था १८औं वार्षिक साधारण सभा २०८२ सम्पन भएको छ ।
गैंडाकोट नगरपालिका वडा नं १ र २ को झोर्ले बुद्ध विहार परिसर ग्याचो डाँडामा परिसारमा भएकाे बार्षिक साधारण सभामा समितिका अध्यक्ष शम्भु सिं थापा मगरकाे अध्यक्षतामा भएकाे हो ।
सो कार्यक्रममा नेपाल मगर संघ तमुवान गण्डकी प्रदेशका सदस्य श्री शिव बहादुर पुन मगरको प्रमुख अतिथिमा साथै विशिष्ट अतिथि नेपाल मगर संघ नवलपुर जिल्ला समन्वय समितिको उपाध्यक्ष दुर्गा बहादुर मासरंग्री मगर,नेपाल मगर संघ केन्द्रीय भूतपूर्व प्रहरी सैनिक सदस्य श्री चेत बहादुर सारु मगर, नेपाल मगर संघ गैंडाकोट नगर समितिको अध्यक्ष श्री दुर्गा बहादुर पुन मगर,नेपाल मगर लेखक संघ गण्डकी प्रदेश अधयक्ष श्री खड्का बहादुर पमि आले मगर,नेपाल मगर संघ गैंडाकोट नगर समितिको संरक्षण श्री केहर सिं थापा मगर, नेपाल मगर संघ गैंडाकोट नगर समितिको वरिष्ठ सल्हाकार एबम् संस्थापक अध्यक्ष श्री चिन बहादुर सारु मगर, अतिथि श्री मोहन सिं गाहा मगर, गैँडाकोट वडा नं.१ वडा सदस्य श्री चेली माया सारु मगर नगर सचिव श्री राजेन्द्र राना मगर साथै अन्य अतिथीको उल्लखनिया उपस्थिति रहेको थियो । कार्यक्रम जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मन् , यस वडा भित्र रहेको मगर समुदायको उत्कृष्ट भाई-बहिनीलाई सम्मान गरेको थियो ।

सभामा एक बर्षा भरिकाे अय-व्य, भावी कार्ययोनाहरु र बिधान संशोधनको बारेमा सचिव, काेषाध्यक्ष र बिधान संसोधन संयोजकले प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

arkhala ads

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि श्री शिव बहादुर पुन मगरले हामी मगरहरु एक जुट भएर हातमा हात मिलाएर अघि बढ्नु पर्ने कुरा राख्नु भएकाे थियाे ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved