Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

करुणा कुमाल हाल २० (बीस) वर्ष उमेरकी एक लगनशील, अनुशासित तथा प्रतिभाशाली युवती हुन् । उनी गण्डकी प्रदेश लम्जुङ जिल्ला राइनस नगरपालिका, वडा नं. ४ निवासी हुनुहुन्छ । सामाजिक चेतना, शैक्षिक प्रतिबद्धता र जिम्मेवारीबोधका कारण उहाँ आफ्नो समुदायमा एक उदाहरणीय विद्यार्थीका रूपमा परिचित हुन् सफल हुनुभएको छ ।
उहाँले कालिका टेक्निकल कलेज, गैंडाकोट–५, नवलपुर बाट जनरल मेडिसिन (General Medicine) विषय सफलतापूर्वक २०८२ साल मिति २०८२/० ९/२१ मा पुरा गर्नुभएको हो ।
अध्ययन अवधिभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट शैक्षिक प्रदर्शनका कारण उहाँ कलेजको उत्कृष्ट हुन सफल भएको र जुन उहाँको लगनशीलता र क्षमताको स्पष्ट प्रमाण हो।
शैक्षिक रूपमा करुणा कुमाल अध्ययनप्रति गम्भीर, समयनिष्ठ र उत्तरदायी विद्यार्थी हुनुहुन्छ । उहाँले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप र व्यावसायिक आचरणलाई उच्च महत्व दिँदै आफ्नो अध्ययन पूरा गर्नुभएको छ । शिक्षक, प्रशिक्षक तथा सहपाठीहरूसँगको सकारात्मक सम्बन्धले उहाँलाई एक अनुकरणीय विद्यार्थीको रूपमा स्थापित गरेको छ ।
सामाजिक दृष्टिले पनि उहाँ समाजप्रति सचेत, सहयोगी र उत्तरदायी हुनुहुन्छ। स्थानीय सामाजिक मूल्य–मान्यता, संस्कृतिप्रति सम्मान राख्दै समाजको स्वास्थ्य तथा विकास क्षेत्रमा योगदान पुर्‍याउने दृढ इच्छाशक्ति उहाँमा रहेको छ। युवापुस्तामा अनुशासन, मेहनत र सकारात्मक सोचको सन्देश प्रवाह गर्न सक्ने क्षमतायुक्त व्यक्तित्वका रूपमा करुणा कुमाललाई लिन सकिन्छ ।
समग्रमा, करुणा कुमाल एक सक्षम, कर्मशील तथा भविष्यमा स्वास्थ्य सेवा र समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्ने सम्भावनायुक्त युवती हुनुहुन्छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved