Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन आज कावासोतीमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ पुस २४ | बिहान ०६:०९ बजे

कावासोती २४  पुस । नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन आज कावासोतीमा सम्पन्न भएको छ ।
कावासोतीको होटल लक्समा भएको श्री बेल बहादुर सारु मगरको अध्यक्षता तथा नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय उपा महासचिव प्रेम बिवश घर्ती मगर,नेपाल मगर साँस्कृतिक संघ लुम्बीनी प्रदेश अध्यक्ष खम ब बुढा मगर ,नेपाल मगर संघ केन्द्रीय सदस्य देवी सरा पुलामी मगर ,नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष दुर्गा बहादुर मासरङ्गी मगर टंक प्रसाद आले मगर, रेशम बाचे मगर साथै गाउँपालिका र नगरपालिकाको अध्यक्षहरुको उपस्थितीमा अधिवेशन सम्पन्न गरिएको हो । यस अधिवेशन बाट सर्वसम्मत नयाँ कार्यसमिति अध्यक्ष चिरन गरँजा मगर, उपाध्यक्ष अस्मी थापा मगर ,सचिव अम्बीका बकाबल,सह-सचिव खेमराज थापा मगर,कोषाध्यक्ष टिकीसरा राना मगर, सह-कोषाध्यक्ष सागर गाह मगर,सदस्यहरू बेल राना मगर, अमर रजाली मगर, धन बहादुर सिंजाली मगर, भिम राना मगर निर्वाचित हुनु भएको छ ।
सहजीकरण गरिदिनु हुने नेपाल मगर जिल्ला समन्वय समिति नवलपुर , लोक दोहोरी गायक तथा पुर्ब नवलपुर नेपाल मगर सँस्कृतिक संघ संस्थापक जिल्ला अध्यक्ष यम आले मगर,लोक दोहोरी गायक हिरन थापा मगर,सास्कृतिक संघ गण्डकी प्रदेश सदस्य शिव थापा मगरहरुले गर्नु भएको थियो

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved