Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार भलायटारमा बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ माघ १९ | बिहान ०९:१० बजे

बुलिङटार १९ माघ ।  बुलिङ भलायटार विकास समाज (B²D Group) द्वारा आयोजित बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ भव्य रुपमा मनाउने भएको छ ।

arkhala ads

बुलिङ भलायटार विकास समाजको आयोजनामा बुलिङटार ३ भलायटार झिल्के चौतारीमा हुने स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसाथ गर्दै माघ २२ गते बृहत् सांस्कृतिक कार्यक्रम तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८२ शुरु हुने अध्यक्ष पुलामी मगरले बताउनुभयो ।

अध्यक्ष पुलामीका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई रु ६० हजार शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीयलाई रु ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र, तृतीयलाई रु २० हजार शिल्ड, मेडल र प्रमाणपत्र र सर्वो उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिब्रो, मिड ब्लकरको लागि पुरस्कार पनि रहेको छ ।

यस्तै माघ २२ गते बृहत सांस्कृतिक कार्यक्रममा भने राष्ट्रिय लोकदोहोरी गायक खुमन अधिकारी, रिता थापा मगर, दिपक खड़का, अर्जुन थापा मगर, यम आले मगर, अमर रजाली मगर, बेल बहादुर राना मगर, हास्यकलाकार जिवन थापा मगर र डान्सर जुना थापा मगर लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी गर्नुभएको छ । साथै साथै २०८२ माघ २२ गते बिहान १०:०० बजे महिला समूह शोभा ऱ्याली प्रतियोगिता उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था पनि छ । प्रथम : रु. १०,०००/- द्वितीय : रु. ८.०००/- तृतीय: रु. ५.०००/- सहभागी प्रत्येक समुहलाई रु. १,०००/- को व्यवस्था रहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved