Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ फाल्गुन १२ | मध्यान्ह ०७:११ बजे

नवलपुर १२ फागुन । आगामी निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले नवलपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ मा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

सोमबार देवचुलीका विभिन्न टोल तथा बस्तीमा पुगेर उम्मेदवार सापकोटाले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनताको आवश्यकता, अपेक्षा तथा सुझावहरू संकलन गरिरहेका छन्। घरदैलो अभियानका क्रममा उनले विकास, सुशासन, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

arkhala ads

स्थानीय बासिन्दासँग भेटघाट गर्दै सापकोटाले क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा सडक पूर्वाधारलाई मजबुत बनाउने योजनासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । देवचुलीमा पर्यटकीय स्थानहरु पर्याप्त भएकाले प्रचारप्रसार गरि आन्तरिक तथा बाह्रय पर्यटकलाई ल्याउनका लागि सकिने भन्दै सापकोटाले मतदाताले आफुलाई सहयोग गर्न आग्रह गरे । पर्यटन प्रवर्द्धन गरि आर्थिक सुदृढीकरण गर्न सकिने, वनमा आधारित उद्यमलाई व्यवस्थित गर्न सकिने आधारहरु उहाँले मतदाता समक्ष बताए ।

घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको छ। स्थानीय मतदाताहरूले उम्मेदवारसँग आफ्ना वडा तथा टोलका समस्या र सुझाव राख्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved