Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोनको टावर निमार्णसँगै सेवा सञ्चालनको तयारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ चैत्र ७ | मध्यान्ह ०३:१२ बजे

नवलपुर । नेपाल टेलिकमको सेवाका पहुँच नपुगेको नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोनको टावर निमार्णसँगै सेवा सञ्चालनको तयारी भएको छ । वडा नं ४ को बोझापोखरी, वडा नं १ को लामटार डाँडामा नयाँ टावर र बुलिङको टावरको क्षमता विकासका काम भइरहेको नेपाल टेलिकम कावासोतीका प्रमुख निरोज घिमिरेले बताए । बोझा पोखरीको टावर हप्ता/दश दिनमा सञ्चालन हुन्छ वडा नं १ को टावरको काम निर्माणको शुरुवातीमा रहेको छ, प्रमुख घिमिरे भने ­‘सबै क्षेत्रबाट सहयोग पाएकाले काममा सहज भएको छ ’ ।

कालीगण्डकी कोरिडोर सडक आसपास र पर्यटकीय ठाउँ देवचुली डाँडाको काखका गाउँहरूमा सञ्चार सेवा नपुगेकाले सरकारसँग टेलिकमका टावर निर्माणको माग गरेको र निर्माण हुँदा खुसी लागेको युवा नेता विद्रोही गिरीले बताए । एक बर्ष अगाडि पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री भएका बेला एमालेका युवा नेता गिरीले बुलिङटार गाउँपालिकाका तीन ठाउँमा टावर निर्माण तथा क्षमता विकासका लागि माग गरेका थिए ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved