Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बूलिङ भलायटार विकास समाजद्वारा मानवीय सहयोगका लागि हार्दिक अपिल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ चैत्र २१ | बिहान १०:१२ बजे

बुलिङटार २१ चैत । बूलिङ भलायटार विकास समाजद्वारा मानवीय सहयोगका लागि हार्दिक अपिल गर्नु भएको छ ।

“जीवन बचाऔँ, आशा जगाऔँ” भन्ने मूल नारा सहित बूलिङ भलायटार विकास समाजको विशेष पहलमा साथै यस क्लबका अध्यक्ष श्री अर्जुन पुलामी मगरको प्रमुख भूमिकामा जिल्ला नवलपुर बर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका वडा नं ३ निवासी श्री बिमल पाटा मगरकी पत्नी श्री शान्ति पाटा मगरको गम्भीर क्यान्सर रोग लागेको हुनाले त्यसको आर्थिक अवस्था कमजोर भएकाले उपचार प्रक्रिया निरन्तर अगाडि बढाउन परिवार अत्यन्त कठिनाइमा परेको हुनाले यस बुलिङ भलायटार विकास समाज (B²D) Group द्वारा सहयोगको लागि अपिल गरेको छ ।

arkhala ads

सम्पर्क नम्बर : ९८२५४१०८४१

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved