Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार शाखाले रक्तदान कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ चैत्र २७ | मध्यान्ह ०७:१२ बजे

बुलिङटार २७ चैत । गण्डकी प्रदेश नवलपुर जिल्ला बुलिङटार गाउँपालिका शाखाले आफ्नो १६औं वार्षिक उत्सवको अवसरमा आयोजक जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड र रेडक्रस सोसाइटी बुलिङटार उपशाखाको समन्वयमा यही २०८२/१२/ २७ गतेका दिन रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।

यस कार्यक्रममा सभापति यस संस्थाका अध्यक्ष श्री कल्पना दर्जी ,प्रमुख अतिथि बुलिङ्गटार गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी मगरको अध्यक्ष्यतमा सम्पन्न भएको हो । यस कार्यक्रममा विशिष्ट अतिथि बुलिङटार गाउँपालिका वडा नं-३,का अध्यक्ष विष्णु वीर जार्घ मगर, अतिथि रक्तसञ्चार केन्द्र कावासोती सभरती अमृत सिक्देल, भारतीपुर रेडक्रस सोसाइटी उपशाखा रामजी श्रेष्ठ,नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति सन्त बहादुर कुमाल साथै त्रिभुवन माध्यमिक विद्यालय बुलिङटारका प्रधानध्यापक श्री शम्भु प्रसाद बस्ताकोटी साथै बुलिङटार इलाका प्रहरी कार्यालयका प्रमुख उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागि भाई रक्तदान गर्नु भएको २७ जनालाई प्रमाण पत्र पनि उपलब्ध गराएको थियो ।
यस कार्यक्रममा प्रमुख अतिथिले यस्तै काम अरु विभिन्न संस्थाले पनि अबको समयमा गर्दै आयो भने अझै पनि हाम्रो बुलिङटार हेर्न लायक र बस्न लयको समृद्ध बुलिङटार हुन्छ भन्ने कुरा भन्नु भएको थियो ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved