Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर पीडितलाई हस्तारण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ बैशाख २२ | मध्यान्ह ०७:०१ बजे

बुलिङटार २२ वैशाख । बूलिङ भलायटार विकास समाजद्वारा संकलित सहयोगका रकम क्यान्सर पीडितलाई हस्तारण गरियो।

“जीवन बचाऔँ, आशा जगाऔँ” भन्ने मूल नारा सहित बूलिङ भलायटार विकास समाजको विशेष पहलमा साथै यस क्लबका अध्यक्ष श्री अर्जुन पुलामी मगरको प्रमुख भूमिकामा जिल्ला नवलपुर बर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका वडा नं ३ निवासी श्री बिमल पाटा मगरकी पत्नी श्री शान्ति पाटा मगरको गम्भीर क्यान्सर रोग लागेको हुनाले बुलिङ भलायटार विकास समाजले संकलन गरेको रकम रु.४२३४५०/-(अक्षरुपी चार लाख तेइस हजार चार सय पचास रुपैयाँ) क्यान्सर पीडितलाई हस्तान्तरण गरियो ।

arkhala ads

सो कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी साथै बुलिङटार गाउँपालिका वडा नं १ वडा अध्यक्ष श्री दिल बहादुर सूर्यवंशी मगर, वडा नं ३ वडा अध्यक्ष श्री बिष्णु वीर जर्घा मगर, श्री छातिस माध्यमिक विद्यालय प्रधानध्यापक श्री तेजमान श्रेष्ठ, श्री महेन्द्र प्राथमिक विद्यालयका प्रधानध्यापक श्री भविलाल राना मगर, बुलिङटार गाउँपालिका कार्यालयका जनस्वास्थ्य निरीक्षक श्री अशोक कुमार श्रेष्ठ र नेपाल मगर संघ बुलिङटार गाउँपालिका अध्यक्ष श्री प्रिथा बहादुर राना मगर हरुको रोहवरमा संकलित रकम बुझाइयो ।

यस अभियानमा सहयोग प्रदान गर्नुहुने सम्पूर्ण मनकारी तथा दयालु व्यक्तित्वहरूमा यस क्लबका अध्यक्षले धन्यवाद साथै हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved