Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकहरूको क्षमता विकास तालिम” २०८३ सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ बैशाख २७ | मध्यान्ह ०९:०१ बजे

बुलिङटार २७ वैशाख । बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकहरूको क्षमता विकास तालिम” २०८३ साल बैशाख २३ गतेदेखि बैशाख २७ गतेसम्म सञ्चालन भई आज सफलतापूर्वक सम्पन्न भएको छ ।

समापन सत्रको अध्यक्षता शाखा प्रमुख श्री बुद्ध प्रसाद रानाभाटले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीको गरिमामय उपस्थिति रहेको थियो ।

arkhala ads

गाउँपालिका अध्यक्षले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालय तथा कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ गुणस्तरीय, आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।


तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका थियो । साथै, सक्रिय र उत्साहपूर्ण सहभागिता जनाउनुहुने सबै सहभागी शिक्षकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुहुनेछ भन्ने पूर्ण विश्वास आयोजकले व्यक्त गर्नु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved