Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई प्राथमिकता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ जेष्ठ २८ | बिहान ०६:०२ बजे

बुलिङटार २८ जेठ । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई प्राथमिकता दिएर काम गरेको छ ।

करिब ४४ किलोमिटर लामो कालीगण्डकी करिडोरको बाटो यस बुलिङटार गाउँपालिका भित्र पर्दछ ।

arkhala ads

करिडोरको बाटोमा निस्किनको लागि ग्रामीण क्षेत्रमा जनतालाई करिडोरको पहुँचसम्म आउन सजिलो होस् भन्ने उद्देश्यले विभिन्न लिंक रोडहरु बनाउने कामलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीले जानकारी दिए ।

उनका अनुसार विभिन्न वडाबाट करिडोरसम्मको पहुँचलाई सहज बनाउन ८ किलोमिटर सडक ढलान गरिसकिएको छ भने अन्य भागमा काम बाँकी नै छ ।

गाउँपालिकाका ६ वटा वडा मध्ये वडा नं. ५ बाहेक सबै वडा भएर कालीगण्डकी करिडोरको सडक गएको छ । ‘करिडोर भएर जनतालाई सहज त भयो, तर करिडोरको सडकबाट गाउँसम्म जान असुविधा भएकोले पालिकाले आवश्यकता अनुसार लिंक रोडहरु बनाएका छौ, कतिपय बन्ने क्रममा छन्’, अध्यक्ष सुनारीले भने, ‘ग्रामीण भेग भएकोले कालोपत्रे गर्दा लामोसमयसम्म नटिक्ने र पिच भत्काउने सम्भावना भएकोले महंगो मूल्य परे पनि नालीसहितको ढलान बाटोलाई पालिकाले प्राथमिकतामा राखेका छौं ।’

कालीगण्डकी करिडोर बनेपछि बुलिङटारका जनताको जीवनमा ठूलो परिवर्तन आएको अध्यक्ष सुनारीले बताए ।

 

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved