Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार ३ | मध्यान्ह १२:०३ बजे

दाङ ०३ असार । भाइरल भिडियो प्रकरणमा नयाँ मोड: आरोपित पक्राउ, घटना ३ महिना पुरानो रहेको खुलासा भएको छ ।

सामाजिक सञ्जालमा पछिल्ला दिनहरूमा तीव्र रूपमा भाइरल बनेको एक भिडियो प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। भिडियोमा देखिएको घटनामा संलग्न भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

arkhala ads

प्रहरी अनुसन्धानका क्रममा उक्त भिडियो हालैको नभई करिब ३ महिना पुरानो रहेको खुलेको छ । भिडियो सार्वजनिक भएसँगै युवतीको अवस्थाबारे व्यापक चासो र चिन्ता व्यक्त गरिएको थियो । तर अनुसन्धानबाट भिडियोमा देखिएकी युवती सुरक्षित रहेको र हाल आफ्नी दिदीसँग बसिरहेको जानकारी प्राप्त भएको छ ।

 

घटनाबारे सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सूचना प्रवाह गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ । समयमै विषय सार्वजनिक भएकाले अनुसन्धानलाई थप सहज बनाउन मद्दत पुगेको बताइएको छ ।

प्रहरीले घटनासम्बन्धी थप तथ्य र कानुनी पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved