Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत नतिजा सहित ऐतिहासिक सफलता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार ५ | मध्यान्ह ०३:०३ बजे

बुलिङटार ०५ असार । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका वडा नं. १, ढाँडबेसी स्थित श्री जन जागृति माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ ।

प्राविधिक धारतर्फको वाली विज्ञान (Plant Science) विषयमा विद्यालयको २०८२ को ब्याज (Batch) शत-प्रतिशत (१००%) नतिजाका साथ उत्तीर्ण हुन सफल भएको हो । वि.सं. २०४५ सालमा स्थापना भएको यस सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरू उत्कृष्ट अंक (GPA) सहित उत्तीर्ण भएपछि स्थानीयस्तरमा खुसीयाली छाएको छ ।

arkhala ads

निशा खण्डलुक प्रथम, १५ जना उत्कृष्ट सूचीमा सार्वजनिक नतिजा अनुसार वाली विज्ञान सङ्काय तर्फ निशा खण्डलुकले ३.२७ GPA प्राप्त गरी विद्यालयमा प्रथम स्थान हासिल गरेकी छिन् । यस्तै, धनराज डिसुवाले ३.२५ GPA र महेश रेश्मीले ३.२० GPA सहित उत्कृष्ट अङ्क ल्याएका छन् । विद्यालयका अन्य छात्रछात्राहरू जस्मिता डिसुवा (३.१८ GPA), सिपोरा विश्वकर्मा (३.१७ GPA), चिनु गुरुङ (३.१४ GPA), रबिना दर्नाल (३.०५ GPA), अमिक्षा खण्डलुक (२.९७ GPA), तारा प्रसाद सारु (२.९५ GPA), किसोरी सुनारी (२.९० GPA), बिबास आले मगर (२.८९ GPA), खगेन्द्र डिसुवा (२.७२ GPA), कर्ण बहादुर आले (२.७१ GPA), अलीशा खण्डलुक (२.७० GPA), कैलाशपति चौधरी (२.७० GPA) र आयुष गुरुङ (२.५७ GPA) का साथ उत्तीर्ण भएका छन् ।

गाउँपालिकामै प्राविधिक शिक्षातर्फ यो नतिजालाई एउटा उदाहरणीय उपलब्धिको रूपमा हेरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved