Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिक वडा नं २ द्वारा डाँडाझेरी गैंडाकोट विकास समाजलाई कम्प्युटर र टेबल सहयोग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार १७ | बिहान ०९:०३ बजे
बुलिङटार १७ असार ।  डाँडाझेरी गैंडाकोट विकास समाजको प्रशासनिक तथा संस्थागत कार्यलाई सहज बनाउने उद्देश्यले बुलिङटार गाउँपालिका वडा नं -२ ले एक थान कम्प्युटर सेट र टेबल प्रदान गरेको छ । 
बुलिङटार गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कमल राज बकाबल मगरको विशेष पहलमा चालू आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेटबाट उक्त सामग्रीहरू समाजलाई हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगर, लेखा प्रमुख तथा खरिद प्रमुख सहितको टोलीले संयुक्त रूपमा सो सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो । उक्त सहयोग सामग्रीहरू डाँडाझेरी गैंडाकोट विकास समाजका अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगर र समाजसेवी टंक आले मगरले ग्रहण गर्नुभएको हो ।
सामग्री ग्रहण गर्दै समाजका अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरले संस्थाको विकास र कार्यालयको दैनिक प्रशासनिक कार्यलाई व्यवस्थित बनाउन यो सहयोग कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
साथै, उहाँले समाजको आवश्यकतालाई बुझेर सहयोग उपलब्ध गराइदिएकोमा बुलिङटार वडा नं. २ वडा कार्यालय र गाउँपालिका परिवार प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved