Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा ‘नवलपुर लोकतारा’ को स्थानीय प्रतिस्पर्धा साउन ३ गते हुने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार ३२ | मध्यान्ह ०३:०३ बजे

बुलिङटार ३२ असार । बुलिङटार गाउँपालिकामा “लोक संस्कृति हाम्रो शान, नवलपुरको पहिचान” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, नवलपुरको आयोजकत्वमा नवप्रतिभाको महाभिडन्त ‘नवलपुर लोकतारा’ प्रतियोगिता अन्तर्गत बुलिङटार गाउँपालिकाको स्थानीय प्रतिस्पर्धा आयोजना हुने भएको छ ।

जिल्लाका ८ वटा पालिका तथा गाउँपालिकाहरूमा भिन्नभिन्नै अडिसन गर्ने योजना अनुसार बुलिङटार गाउँपालिकामा यो स्थानीय प्रतिस्पर्धा हुन लागेको हो ।कार्यक्रमको विस्तृत विवरण:

arkhala ads

मिति: साउन ०३ गते ।

समय: बिहान ११:०० बजेदेखि

स्थान: बुलिङटार गाउँपालिका परिसर

यस स्थानीय प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले कावासोतीस्थित प्रतिष्ठानको आफ्नै कार्यालय परिसरमा हुने ‘फाइनल अडिसन’ मा भाग लिन पाउनेछन् ।

पालिका स्तरमा लुकेर रहेका लोक गायन र दोहोरी कला क्षेत्रका नवप्रतिभाहरूलाई उजागर गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने आयोजकले विश्वास लिएको छ । गाउँपालिका भित्रका सम्पूर्ण कलाप्रेमी तथा नवप्रतिभाहरूलाई कार्यक्रममा सहभागी भई प्रतियोगितालाई भव्य रूपमा सफल पारिदिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved