Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भौगोलिक विकटताका बाबजुद बुलिङटार वडा नं. ४ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन १४ | मध्यान्ह ०२:०४ बजे

बुलिङटार १४ साउन । बुलिङटार गाउँपालिका वडा नं. ४ मा बिहीबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्य सफलतापूर्वक शुभारम्भ गरिएको छ ।

वर्षातको समयमा भत्किएका सडक र अत्यन्तै कठिन बाटोका बाबजुद पनि स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको विशेष सक्रियतामा भत्ता वितरण कार्य सहज रूपमा अघि बढाइएको हो ।

arkhala ads

चुनौतीपूर्ण र जोखिमपूर्ण अवस्थालाई चिर्दै लक्षित वर्गका नागरिकलाई उनीहरूकै पायक पर्ने स्थानमा सेवा पुर्‍याउने उद्देश्यले यो कार्यको थालनी गरिएको वडा कार्यालयले जनाएको छ ।बाटोको खराब अवस्था र भौगोलिक विकटताका कारण भत्ता लिन आउन र वितरण गर्न निकै सास्ती खेप्नुपरे पनि पहिलो दिनको वितरण कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

राज्यले दिने सामाजिक सुरक्षा भत्ता गाउँघरमै हातमा पाउँदा स्थानीय ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरू निकै हर्षित भएका छन् । बाँकी रहेका लक्षित वर्गलाई पनि तोकिएकै समयभित्र सुरक्षित रूपमा भत्ता वितरण गरिसक्ने गरी वडा कार्यालयले आवश्यक तयारी र समन्वय गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved