नवलपुर १६ असार । आज भोलि निकै पानी परेकोले नवलपरासी र आसपासका ठाउँमा सम्पुर्ण बसि हरुमा सर्तकता रहन अनुरोध गरेको छ ।
र बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।



















