काठमाडौं २५ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,२३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिनुभएको छ ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १,३१६ जना कोरोना संक्रमित निको भएर छ ।



















