काठमाडौं २६ असार । आज देशभर पछिल्लो २४ घण्टामा थप २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,४३२ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
बुलिङटार प्रेस 