काठमाडौं १ साउन । आज देशभर २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ ।

पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोनामुक्त भएका छन् भने ४३ को मृत्यु भएको छ ।

बुलिङटार प्रेस 