Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेशका मुख्य मन्त्री पहिलोपटक आज नवलपुर आउदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ साउन ३ | बिहान ०३:०४ बजे

नवलपुर ३ साउन । मन्त्री भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली आज पहिलोपटक नवलपुर आउदैछन ।

केही समय अघिनै नवलपुर आउने कार्यक्रम रहेकोमा बर्षाको कारणले मुग्लिङ नारायणगढ खण्ड अबरुद्द हुदा स्थगित रहेको थियो

arkhala ads

नवलपुर आए पछि उनको कार्यक्रम समय तालिका तपशिल बमोजिम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

कार्यक्रम समय तालिका पहिलो दिन

(०७८/०४/०३) गते

१ – काठमाडौबाट – गैंडाकोट ( बिहान ६.००-१०.००) बजे

२- स्थानीय नागरिकको स्वागत ( १०.१०.३०) गैंडाकोट

३- खानाको समय (१०.३०-११.३०) सम्म घरमा

४- गैंडाकोट -१३ सिखरौली(१२.३०) सम्म

५- प्राकृतिक चिकित्सालय रजहर (१२.३०-१.००) सम्म

६- देबचुली ने . का. पाटी कार्यलय (१.००-२.००) सम्म

७- ने. का. जिल्ला पाटी कार्यलय कावासोती (२.०-३.३०)

८- नवलपुर स्थित विभिन्न कार्यलय प्रमुखहरूसङ अन्तरक्रिया (३.३० -४.३०) सम्म ।

९- जिल्ला समन्वय र पालिका प्रमुख ( जनप्रतिनिधि ) जि. स. स. सभाहल (४.३०-५.३०) सम्म अन्तरक्रिया ।

१०- गठनबन्धनका जिल्ला स्थित पाटी नेता तथा कार्यकर्ता भेटघाट (५.३० -६.३०) सम्म ने. का . जिल्ला पाटी कार्यलय कावासोती ।

दोस्रो दिन (२०७८/०४/०४) गते

१- हुप्सेकोट – बिहान (८.०-१०.०) बजे

२- मध्यबिन्दु न . पा. प्रशासकीय भवन उद्घघाटन (११.०-१२.३०) र नवजागरण क्याम्पसमा पुस्तकालय भवन उद्घघाटन (१२.३०-१.०-३०) सम्म ।

३- मध्यबिन्दु -२ को कार्यलय भवन उद्घघाटन (२.००-३.०)

४- नारायणी नदिको निरीक्षण (३.०-४.३०)

५ बिनयी- त्रिबेणि (बाँकी समय)

 

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved