काठमाडौं ३ साउन । आज बसेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रतिनिधिसभामा माओवादी केन्द्रका ४८ जना सांसद छन् ।



















