आज थप २४ घण्टमा १,८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,२३ जनाको मृत्यु
बुलिङटार प्रेस
bulingtar press ads
नवलपुर ३ साउन । आज देशभर पछिल्लो २४ घण्टामा नेपालमा थप १,८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । र यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । भने
त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्य भएको छ ।