काठमाडौं ४ साउन । आज देशभर पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ ।



















