काठमाडौं ६ साउन । आज नेपाली बजारमा आज सुनको मूल्यमा ७ सयले घटेको आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय कारोबार भइरहेको थियो ।तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २६० तोकिएको छ ।



















