आज देशभर पछिल्लो २४ घन्टा २,८३६ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु
बुलिङटार प्रेस
bulingtar press ads
काठमाडौं ६ साउन । आज पछिल्लो समयमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसै गरि मुलुकभर पछिल्लो २४ घण्टामा १,४७५ जना कोरोना संक्रमितहरु मुक्त भएका छन्, भने ३० संक्रमितको मृत्यु भएको छ ।