आज देशभर २,७१४ जनामा कोरोना पुष्टि, थप २४ को मृत्यु
बुलिङटार प्रेस
bulingtar press ads
काठमाडौं ७ साउन । आज पछिल्लो समय मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनामुक्त भए, २४ को मृत्यु भएको जनसंख्या तथा स्वास्थ मन्त्रालयले जानकारी दिनुभएको छ ।