काठमाडौं ८ साउन । आज पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६७८ रहेको छ ।
मन्त्रालयका अनुसार आज कोरोन संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
बुलिङटार प्रेस