काठमाडौं ९ साउन । आज पछिल्लो २४ घण्टामा थप ३,११४ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ ।

त्यसै गरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने २,१९७ जना संक्रमणमुक्त भएका छन् ।

बुलिङटार प्रेस 