नवलपुर १० साउन । आज नेपाली बजारमा आज सुनको मूल्यमा एक सयले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार एक सयमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य प्रतितोला ९२ हजार २ सय कारोबार भइरहेको थियो । तेजावी सुन प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २८० तोकिएको छ ।



















