काठमाडौं १२ साउन । स्थानीय बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
छापावाला सुन पनि प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने तोलामा स्थिर भएको छ ।



















