काठमाडौं १३ साउन । आज पछिल्लो २४ घण्टामा देशभरमा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज पछिल्लो २४ घण्टामा १,९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । जनसंख्या तथा स्वास्थ मन्त्रालयले जानकारी दिनुभएको छ ।
बुलिङटार प्रेस