नवलपुर ३१ साउन । आज बसेको बैठकले नवलपुरमा भाद्र १० गते रात को १२:०० सम्म निषेधाज्ञा थप गरिएको छ । गत साउन ३२:०० रात सम्मको थप गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले यसअघिका नियमहरु लागु हुने जनाएको छ ।



















