- धन बहादुर सिन्जाली
काठमाडौं ३ भदौ । नेपालमा २४ घण्टामा देशभरका सबैको प्रयोगशालामा १६ हजार ३ सय ३८ जनाको नमूना परीक्षण गराउँदा ३ हजार ७५ जना संक्रमित भएका छन् ।

२४ घण्टामा २११६ जना डिस्चार्ज भएका छन् भने ३३ जनाको मृत्य भएको छ ।

बुलिङटार प्रेस 