- धन बहादुर सिंजाली
- काठमाडौं ५ भदौ ।
काठमाडौं कोरोनको महामारी रोकथामक लागि सबै नागरिकले प्रयोग गरिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ ।
कोरोनको खोपबाहेक पनि अन्य विभिन्न उपाय मान्दै आएकोमा प्रमुखको रुपमा सिटामोलको प्रयोग गरेको पाइन्छ भने हाल कोरोनको तेस्रो लहर अएको संगै अहिले ज्वरो, रुघाखोकी जस्ता सामान्य रोगको लागि पनि सिटामोलको अभाब भएको छ । बजारमा सिटामोल पाइरहेको छैन भन्ने हल्ला सुनेको तर त्यो सबै सत्य हुन नसक्ने दाबी औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने ।



















