- धन बहादुर सिन्जाली
- नवलपुर ५ भदौ ।
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ ।
आज पछिल्लो २४ घण्टामा २,३८२ जना कोरोनामुक्त भए संगै हल निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । र २४ घण्टा ३० को मृत्यु भए कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।



















