- धन बहादुर सिंजाली
- नवलपुर ६ भदौ ।
विश्वमा एकै दिनमा पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र ती संक्रमित थपिएका हुन्। यस सँगै विश्वभर कोरोना संक्रमितको संख्या २१ करोड २० लाख ९८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।



















