- धन बहादुर सिंजाली
- नवलपुर ६ भदौ।
आज हाम्रो देश मुलुकभर २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २४ घण्टा मृत्यु २४ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा संक्रमण हुनेको संख्या कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ ।
त्यसै गरि पछिल्लो २४ घण्टामा २,२४८ जना कोरोनामुक्त भए र नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।



















