- धन बहादुर सिन्जाली
- नवलपुर ७ भदौ ।
काठमाडौं । आज देशभर २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २९ हजार ४४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ९२४जना कोरोनामुक्त भए संगै हल निको हुनेको कुल संख्या ७ लाख ९७ पुगेको छ । यो २५ घण्टामा २४ को मृत्यु र कुल संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।



















