- धन बहादुर सिन्जाली
- नवलपुर ८ भदौ ।
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ०८६ जना कोरोनामुक्त भए र अहिले सम्म निको हुनेको संख्या ७ लाख ०२ हजार १८३ पुगेको छ । यो २४ घण्टा मा ३५ को मृत्यु संगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।



















