- धन बहादुर सिंजाली
- नवलपुर १० भदौ
आज देशभर २४ घण्टामा थप दुई हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र २६ जनाको कोरोना बाट मृत्यु भएको छ ।
आज सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ भने निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त र नेपाल मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।



















