- धन बहादुर सिंजाली
- नवलपुर १० भदौ ।
आज पोखरामा कोरोना भाइरसको संक्रमण भई विभिन्न अस्पतालमा उपचाररत ८ जना सङ्क्रमणको मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २६८ पुगेको छ ।
बुलिङटार प्रेस