- धन बहादुर सिन्जाली
- चितवन ११ भदौ ।
हिजो देखि अविरल बर्षाको कारण नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ ।
अहिले नारायणी नदीमा जलसतह बढेर ७ मिटरको सतर्कता तह पार गरेकाे छ र अहिले नदी ७.३३ को तहमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।



















