- धन बहादुर सिंजाली
- नवलपुर ११ भदौ ।
नेपाली सेनाको कार्यकालमा प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।




















