- धन बहादुर सिन्जाली
- नवलपुर १६ भदौ ।
आज बुधबारको दिन मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।
नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
बुलिङटार प्रेस