Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवन जिल्ला निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक अरु खुल्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७८ भदौ १९ | मध्यान्ह ०२:०५ बजे
  • धन बहादुर सिंजाली 
  • चितवन १९ भदौ ।

चितवन जिल्ला प्रशासन कार्यालयले चार महिना देखि लगाउँदै आएको निषेधाज्ञा सिनेमा हल र धार्मिक स्थलहरुमा बाहेक हटाएको छ।

arkhala ads

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार जारी गरेको आदेशमा सिनेमा हल , मठ ,मन्दिर ,मस्जिद ,चर्च लगायतका धार्मिक स्थलबाहेकमा स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न पाउने जनाइएको छ । नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक रुपमा उपस्थित भइ गरिने सभा ,सम्मेलन गोष्ठी साधारणसभा जस्ता कार्यहरु गर्न पाइने छ।जिल्लामा रहेका शैक्षिक संस्थाहरुको हकमा बिधालय ब्यबस्थापन समितीको सिफारिसको आधारमा जिल्ला कोभिड(१९ ब्यबस्थापन समिती संग समन्य गरि संचालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved