- धन बहादुर सिन्जाली
- नवलपुर २० भदौ ।
आज पछिल्लो २४ घण्टामा एक हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना संक्रमण बाट एक हजार ५३४ जनाको निको भएको छ भने हाल निको हुनेको संख्या लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् । र कुल संक्रमण संख्या ३१ हजार २४८ जना रहेको छ । आज २४ घण्टामा २० जनाको मृत्यु संगै मृत्यु हुनेको कुल संख्या १० हजार ८३८ पुगेको छ



















